२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मन्त्रिपरिषद बैठक दुई घण्टा ढिला हुुँदा बजेट भाषणको समय सर्‍यो, ३ बजे बस्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, संघीय संसद्को संयुक्त बैठकको समय सारिएको छ । मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठकको समय २ घण्टा पछि सारिएको हो ।

सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि ३ बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ ।

Untitled
Untitled
Untitled