२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आम जनता पार्टीले भ्रष्टाचार बिरुद्ध खबरदारी ऱ्याली गर्ने

Untitled
Untitled
Untitled

काठमाडौ, आम जनता पार्टी उपत्यका संयोजन समितिले “भ्रष्टाचार बिरुद्ध खबरदारी ऱ्याली” को आयोजना गर्ने भएको छ ।

भोलि माघ २० गते हुने ऱ्याली दिनको १२ बजे कुपन्डोल-थापाथलीबाट त्रिपुरेश्वर हुँदै रत्नपार्कसम्म पुगेर समापन हुने छ । पाटीले भ्रष्टाचार बिरोधि आम नाथरिकलाई ऱ्यालीमा सहभागिता जनाउन आग्रह गरेको छ ।

बैंकहरूले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुवित्त र सहकारीहरूको सम्पुर्ण ऋण मिनाहा गराउन तथा आम जनतालाई सहज कर्जा दिलाउन माग गर्दै आजपाले बिबिध कार्यक्रम गर्दै आएको छ ।

Untitled
Untitled
Untitled