२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

सरकारको संलग्नताबिना सुन तस्करी सम्भव छैन : अध्यक्ष ओली

Untitled
Untitled
Untitled

काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सरकारको संलग्नताबिना सुन तस्करी सम्भव नभएको ठोकुवा गरेका छन् ।

आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

पत्रकारहरूसँग सवाल/जवाफ गर्दै उनले भने, “तपाईंहरूलाई लाग्छ— सरकारको संलग्नताबिना सुन तस्करी सम्भव भयो रु तपाईंहरूलाई यस्तो लाग्छ  ? ”

उनले त्यसको निष्पक्ष छानबिन गर्न माग गरे । उच्चस्तरीय संसदीय छानबिन समिति नबनाइकन सदन अगाडि नबढ्ने अडान उनले दोहोर्‍याएका छन् ।

Untitled
Untitled
Untitled