२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काठमाडौं महानगरले निकाल्यो सामाखुसीमा खोला छोपेका स्ल्याब

Untitled
Untitled
Untitled

काठमाडौं, काठमाडौं महानगरपालिकाले खोला छोपेर राखेको स्वल्याबहरू निकाल्न थालेको छ।

सामाखुसीमा खोला छोपेर राखेको स्वल्याबहरू निकालेको छ। महानगरले सामाखुसी खोलामाथि खोला छोपेर राखिएको स्वल्याबहरू निकाल्न सुरू गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

यस्तै खोलालाई प्राकृतिक रूपमा बग्न दिन अतिक्रमित गरी बनाइएका भौतिक संरचना हटाउन सुरू गरिएको हो।।

Untitled
Untitled
Untitled