२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बौद्ध भाटभटेनीमा ६ वटा शव फेला फेला

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ ।

पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

Untitled
Untitled
Untitled