२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राष्ट्रपति पौडेल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अपराह्न ३ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।

काठमाडौँ । सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न संघीय संसद्को संयुक्त सदनको बैठक सुरु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि संसद भवनमा पुगेका छन् ।

३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Untitled
Untitled
Untitled