२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पलाई मतपत्रबाट हटाउने प्रस्तावलाई अस्वीकार

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिकाको सर्वोच्च अदालतले सोमबार विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ ।

कोलोराडो सर्वोच्च अदालतको यस अघिको फैसला मान्य नहुने भन्दै अमेरिकी सर्वोच्च अदालतका ९ जना न्यायाधीशको सर्वसम्मतिले पूर्व निर्णयलाई खारेज गरिदिएको छ ।

Untitled
Untitled
Untitled