२०८१ चैत १२ मंगलवार | Tuesday, Mar 25 2025

राष्ट्रपति भण्डारीले शुक्रबार संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

Untitled
Untitled
Untitled

काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छिन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा सम्बोधन गर्ने भएकी हुन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५ः०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवोधन हुने भएको छ,’ राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Untitled
Untitled
Untitled