२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

योगविज्ञान र मानव शास्त्र

Untitled
Untitled
Untitled

मानिस सर्वश्रेष्ठ प्राणि हो । के गलत ? के सफा ? त्यसको सही सूचक मानव स्वय्म आफै हुन्छ । मानिस सदा आफू स्वस्थ र आफू शुद्व रहेको जनाउँछ । तर आफ्नो समयमा अनेकानन ढंगले कार्य गर्दा उ व्यञ्जित विकार हुन्छ ।

आज विश्व योग दिवस । मानिसको चिन्तन, शारिरीक सफलता, उत्प्रेरणा, सम्पूर्ण स्वास्थ्य सफलता, मानसिक अभ्यस्तता र खानाको अनुकुलता योग अभ्यासको कारण सफल हुन्छ ।

योगले मानिसलाई पगाल्छ । मानिसको चिन्तन मनोग्रन्थन होइन आधारभूत वस्तुवादी चिन्तन रहन्छ ? मानिसको सामान प्रतिको मोह दीर्घरोग नवनोस् । एकाध मानिस लोभी नवनुन भन्ने हो । “चिन्तनम् प्रवाचनम् सर्वममम् शुखमः तैव इश्वरमः” भने झैं मानिस कहिले काहीँ धर्म प्रति पनि आभार हुन सकोस ।

त्यसो त संसारमा जन्मेपछि अनि केही बुझ्न जाने पछि बहुमुल्य रत्न र वस्तुगत सजि सजाउ र सरसामान कहाँ चै हुँदैन थियो र ! तर, यस लेख्नु अभिमुखीकरण गरेको जसो हुन्छ । विज्ञान माथि तुसारापत गरेको जसो !

मानिस योगात्मक हुनु पर्छ । योग अभ्यास कसरी गर्ने । एकान्तपन पाउन गाह्रो हुन्छ । एकान्त खोज्ने । धेरै समयको चिन्तन । जस्तो विहानी पख किन नहोस ।

धार्जे भएर पद्यासन मा मौन वसेर दुइ हात अञ्जुली थाप्ने होला । अनि प्रणयम् गर्ने । सत्कार रुपी ॐ नमः शिवाय लाई । हजार चोटी अझ भनौं लाखौं चोटी । मन सफा र शुद्व मनले यसरी आफ्नो मनलाई बुझि नमन गर्नाले शान्त वातावरण र योग अभ्यास वन्ने छ । अध्यात्मवादी हुन गाह्रो तर योग गर्न बाजेले भन्नु हुन्छ, बुढि औंलालाई चोरी औलाले जोड अनि मन्त्र भन ।

यसरी पद्यामाशनमा बसेर शरिरको कम्मरको भाग दायाँ वायाँ गर्दा अलि स्वास्थ्य हुन सकिन्छ पनि । कम्मरको व्यायाम हुन्छ । त्यस छि । सुतेर देव्रे गोडा लाइ र दाहिने गोडालाई ५०० चोटी फर्काउँदा राम्रो हुन्छ । तरिका फरक फरक छन् जसकारण मानिस स्वास्थ्य हुन्छ । पेटको लागि श्वास रोकेर वाहिर भित्र गर्नु राम्रो । जिभको लागि जिव्रो वाहिर निकालेर मौन मन्त्र ॐ नम शिवाय वा कुल मन्त्र जप्नु पायक । अनेक उपाय हुन्छन् योगका । त्यसो त पुरै शरिर उठेर पछाडी कम्मर लगनु अनि हात पनि पछाडी फैलाउनु शरिरको लागि फाइदामन्द नै हुन्छ ।

मानिसको मष्तिस्क सफा हुँदैन । फरक फरक मानिसका मष्तिस्क भिन्न हुने गर्छ । दैनिकको योग व्यायामले मानिसलाई जुझारु बनाउँछ । नयाँ विहानी शुभ प्रभात र शुखद समय भने झैं योग मानिसको लागि वरदान शावित हुन्छ । त्यसो त चाल पाए पो लाज । मानिस पौष्टिक आहार जति पायो त्यति खाने गर्छन । भन्न खोजेको कन्ट्रोल कम गर्छन । त्यसकारण भूँडी भ्यात्त निस्कन्छ ।

मानिसको शौखिन वानी हो त्यो । विनाआधार खानेकुरा खानेवानी । मानिसले योगअभ्यास र डायटको समुचित सुचारु गरेमा मानिसको आयु धेरै वर्ष हुने तार्किक निश्कर्ष विज्ञानले गरेको छ । त्यसो त ग्राम अनुसारको सेवन नेपालमा उचित छैन तर छुट्टयाउन त सकिन्छ ।

मानिस हिंस्रक वनेका छन् । कुनै राजनीतिक कारण होला । निराहार चैं होइनन् । पक्कै । मानिसको मष्तिस्कको अवस्था अहिंस्रक वनाउन पनि योग सन्तुलन चाहिन्छ । भनेको योगले सन्यास दियोस । शाकाहारी वनाओस । कुनै पशु–पंक्षिको आहार त्यसै पनि नराम्रो भनिएको छ । शाकाहार भएछी मानिसको आयु लामो समय सम्म वढ्ने वताउँछन् जानकारहरु ।

मानिस प्रणेता हो उ धर्म प्रति शकारता जनाउन सक्छ । उ अध्येता हो उसले धर्म प्रति ज्ञान र आस्था लिन सक्छ । कृष्ण प्रति भावना जागृत गराउन सक्छ । मानिस साकाहार जीवनमा परिणत हुन सक्दछ । भगवान कृष्ण अनेकमा एक ब्रम्हात्म हुनु हुन्छ । हरेक मानिसको प्रणेता उहाँ त हुनुहुन्छ । तर स्वयं मानिस सृष्टि होइन । परव्रम्ह भगवान् स्वयम् हुनुहुन्छ । मानिस भगवान्को एक आंशिक स्फटिक रुप हो ।

 

Untitled
Untitled
Untitled