तपाईंकाे सूचनाकाे साथी
sanchargram.com
२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026
।। सञ्चारग्राम ।।
२०८१ मंसिर ९ आइतवार ०९:४२
882
काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो साढे १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ । आजको बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
पछिल्लाे समाचार
क्षेत्रपाटी चिकित्सालयलाई चीन सरकारको विद्युतीय सवारी
अघिल्लाे समाचार
६ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुला