२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

प्रधानमन्त्री दाहाल भेटन बालुवाटार पुगे एमाले अध्यक्ष ओली

Untitled
Untitled
Untitled

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) भएको सो भेटवार्तामा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउनेलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Untitled
Untitled
Untitled