२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

२०७९ सालको एसईई परीक्षा चैत १७ देखि

Untitled
Untitled
Untitled

काठमाडौं, माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १७ गतेबाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परिक्षा तालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो । चैत १७ गते सुरू भएको एसईई चैत २९ गते सकिनेछ ।

नियमित र ग्रेडबृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

Untitled
Untitled
Untitled