२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भारतीय चर्चित गायक सोनु निगम काठमाडौं

Untitled
Untitled
Untitled

काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आइपुगेका छन्।

बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई आयोजक टिमले ढाकाटोपी लगाईदिएर स्वागत गरेका छन ।

गायक सोनुले आज साँझ हायात रिजेन्सी होटलको मैदानमा आयोजित सांगेतिक प्रस्तुति दिनेछन् ।

‘सोनु निगम लाइभ इन नेपाल’ नामक प्रस्तुतीका लागि उनलाई काठमाडौंमा निमन्त्रणा गरिएको हो ।  नेपाली–टच नेपालले क्रिसमसको अवसर पारेर यो कन्सर्ट आयोजना गरेको हो।

Untitled
Untitled
Untitled