२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विधायन व्यवस्थापम समितिको बैठक बस्दै

Untitled
Untitled
Untitled

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो साढे १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ । आजको बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

Untitled
Untitled
Untitled