२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काठमाडौंमा हावाहुरीसहित वर्षा, केहीबेर हवाइ उडान अवरुद्द

Untitled
Untitled
Untitled

काठमाण्डू, लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौं उपत्यकामा मंगलबार हावाहुरीसहित वर्षा भएको छ । वर्षाले किसान र सर्वसाधारणलाई राहत मिलेको छ ।

उपत्यकाभित्रका खोला एवं नदीमा पानी सतह पनि बढेको छ । जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन आग्रह गरे छ ।

Untitled
Untitled
Untitled