२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

गाँजाको व्यावसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाइने : अर्थमन्त्री पुन

Untitled
Untitled
Untitled

काठमाण्डू, अर्थमन्त्री वर्षमान पुनले गाँजाको व्यावसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाइने जानकारी गराएका छन्।

मंगलबार संसदमा आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।

‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइनेछ,’ उनले भनेका छन्।

साथै, उनले उनले सरकारले अर्थतन्त्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेजको रुपमा बजेट प्रस्तुत गरेको बताए।

अर्थमन्त्री पुनले अहिले बजेट पढेर सुनाइरहेका छन्।

Untitled
Untitled
Untitled