२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अर्थतन्त्र सुधार्न आर्थिक सुधार सुझाव आयोग गठन गरिने

Untitled
Untitled
Untitled

काठमाण्डू, सरकार अर्थतन्त्र सुधार्न आयोग नै बनाएर अघि बढ्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुधार्न आर्थिक सुधार सुझाव आयोग गठन गरिने बजेटमा उल्लेख गरेका छन् ।

वर्षौंदेखि अर्थतन्त्रमा उस्तै प्रकृतिको चुनौती कायम रहेकोले त्यसलाई चिरेर अर्थतन्त्र सुधार्न आयोग गठन गरिने मन्त्री पुनले बताए ।

अर्थतन्त्र सुस्त हुँदा सरकारलाई टाउको दुखाइको विषय बनेको छ ।

Untitled
Untitled
Untitled