२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

गठबन्धन बैठक सकिनेबित्तिकै माओवादी पदाधिकारी बैठक, राष्ट्रियसभा उम्मेदवार छान्ने

Untitled
Untitled
Untitled

काठमाडौं, प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक सकिएपछि माओवादी पदाधिकारी बैठक बस्ने भएको छ ।

माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको हो।

शनिबार राति गठबन्धनमा आबद्ध दलहरुबीच भागबन्डामा सहमति भएको भनिएपनि एकीकृत समाजवादीले चित्त नबुझाएपछि अहिले फेरि बैठक बसिररहेको छ ।

Untitled
Untitled
Untitled