२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

कर तिरेर जति पनि सुन ल्याउन पाउनुपर्छ : सभापति देउवा

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर तिरेर जति पनि सुन ल्याउन दिएमा तस्करी नियन्त्रण हुने बताएका छन्।

सोमबार कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै देउवाले कर तिरेर नेपालमा सुन आयात गर्न दिनुपर्ने बताएका हुन्।

बैठकमा सभापति देउवाले अध्यागमन खुल्ला गरेर कर लगाएर कानूनी रुपमा सुन ल्याउन दिनुपर्ने बताएका हुन् ।

उनले सुन तस्करी नियन्त्रणका लागि कर तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

Untitled
Untitled
Untitled