२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

फेकनको नयाँ नेतृत्वका लागि आज निर्वाचन, निरौला र बस्नेत मैदानमा

Untitled
Untitled
Untitled

काठमाडौं, फेकनको नयाँ नेतृत्वका लागि बर्तमान वरिस्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासभिव राजु निरौला प्यानल बनाएर निरौला र बस्नेत मैदानमा उत्रिएका छन् ।

फेकनको नयाँ नेतृत्वका लागि असार २३ गते (आज )साधारणसभा र निर्वाचन हुँदै छ ।

शैक्षिक परामर्शका क्षेत्रमा धेरै प्रश्न उठिरहेका समयमा आउने नयाँ नेतृत्वमा को आउछ र ति समस्याको समाधानमा कस्तो भूमिका खेल्छ भन्नेका प्रश्नका विचमा आउने नेतृत्वलाई चुनौती र अवसर दुवै हुने विष्लेषण हुदैं आएको छ ।

नयाँ नेतृत्वका लागि बर्तमान कार्यसमितिकै दुई सदस्यले प्यानल बनाएर चुनाव लड्ने भएका छन् ।

फेकनको आगामी नेतृत्वका लागि महासचिव राजु निरौलाले आफ्नो प्यानल घोषणा गरेका छन्। उनले आफ्नो टिममा यस अघि लोकप्रिय मत ल्याएका सदस्यलाई समेवेश गर्दैं टिम घोषणा गरेका हुन् ।

बर्तमान महासचिव राजु निरौलाको टिम

अध्यक्ष: राजु निरौला

उपाध्यक्ष: दिपक सिलवाल

उपाध्यक्ष: अमितबाबु ढुङ्गाना

उपाध्यक्ष: उमेश कुश्वार

महासचिव: छविन्द्र ओझा

सचिव: पृथ्वी ब चन्द

सचिव: इन्द्रजित गौतम

कोशाध्यक्ष: दिपेन्द्र पोखरेल

सह-कोशाध्यक्ष: गौतम पुडासैनी

सदस्य: सञ्जय बस्नेत

सदस्य: रोशन खरेल

सदस्य: खगेन्द्र श्रेष्ठ

सदस्य: मञ्जु लामिछाने

सदस्य: एलिजा उप्रेती

सदस्य: महेश हमाल

सदस्य: राजकुमार ढकाल

बर्तमान वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेतको टिम

अध्यक्ष: प्रज्वल बस्नेत

उपाध्यक्ष: हेमन्तराज दुलाल

उपाध्यक्ष: अर्जुनकुमार बस्नेत

उपाध्यक्ष: गगन विष्ट

महासचिव: अनिल शर्मा पौडेल

सचिव: अमित खड्का

सचिव: आरसी केसी

कोशाध्यक्ष: दिपा लामिछाने

सह-कोशाध्यक्ष: राजेश केसी

सदस्य: कृष्ण भट्टराई

सदस्य: मदन उप्रेती

सदस्य: रेशम भट्टराई

सदस्य: निराजन सिवाकोटी

सदस्य: प्रज्वल खत्री

सदस्य: नरेस सेढाई

सदस्य: सन्तोष बस्नेत

Untitled
Untitled
Untitled