२०८३ असार ७ आइतवार | Sunday, Jun 21 2026

समर्थन कायम राख्दै सरकारबाट बाहिरिने रास्वपाको निर्णय

Untitled
Untitled
Untitled

काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय लिएको रास्वापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ।

पार्टी सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय भएको जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय लिएको हो।

Untitled
Untitled
Untitled