२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, आज ११ बजे बस्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।

बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सीटको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पेसगर्ने तयारी रहेको छ ।

बैठकमा भोलि नाम टुङ्गो लगाउने र आयोगमा पेश गर्ने प्रक्रिया सम्बन्धमा छलफल हुने जनाइएको छ ।

Untitled
Untitled
Untitled