२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रोबस शहीद लखन गाउँपालिका–३ कान्टारमा दुर्घटना, सात जनाको मृत्यु

Untitled
Untitled
Untitled

गोरखा, मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा  सात जनाको मृत्यु भएको छ ।

सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१-००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा सबै भारतीय नागरिक छन् ।

माइक्रोमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिँदै प्रहरी उपरीक्षक विकले घाइते तथा मृतकको पूर्ण विवरण आउन बाँकी रहेको बताए ।

Untitled
Untitled
Untitled