२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मातृभूमि फाउण्डेशनले गर्यो चितवनका बिद्यालयमा स्कूल ब्याग तथा स्टेशनरी समान बितरण

Untitled
Untitled
Untitled
चितवन, मातृभूमि फाउण्डेशनले चितवनका बिद्यालयमा स्कूल ब्याग तथा स्टेशनरी समान बितरण गरेको छ ।
प्रमुख अतिथि समाजसेवी मुक्तिप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भरतपुर २१ कञ्चन बस्तिमा रहेको राष्टिय आधारभूत बिद्यालयका ८५ जना विद्यार्थीलाई स्कूल ब्याग तथा स्टेशनरी समान बितरण गरिएको हो ।
कञ्दरा बैकले स्टेशनरी सामागी्र सहयोग गरेको थियो भने स्कूल ब्याग फाउण्डेनले उपलब्ध गराएको थियो ।
फाउण्डेशनले देशभर एकलाख बिद्यार्थीका लागि स्कूल ब्याग बितरण गर्ने जनाएको छ ।
फाउण्डेशनले यस अघि श्री आधारभूत बिद्यालय कञ्चनबस्ती,आधारभूत बिद्यालय अमेलिया टाँठी र परेवाकोट आधारभूत बिद्यालयमा पनि स्टेशनरी तथा स्कूल ब्याग बितरण गरिसकेको छ ।
Untitled
Untitled
Untitled