२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । लगत्तै पार्टी संसदीय दलको बैठक पनि बस्नेछ ।

बैठकले पार्टीको संसदीय दलको नेता चयन गर्ने बताइएको छ । त्यस्तै दिउँसो २ बजे केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्नेछ ।

Untitled
Untitled
Untitled