२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

“सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्” : प्रधानमन्त्री शाह

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन्।

“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः‘” सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले लेखे।

उनले आफ्नो सन्देशमा नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, शुभता र निर्विघ्न जीवनको आशा ल्याओस् भन्ने उल्लेख गरेका छन्।

साथै, कसैले पनि दुःख भोग्न नपरोस् भन्ने भावनासहित समग्र देशमा शान्ति र समृद्धि कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

Untitled
Untitled
Untitled