२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सभामुखको निर्वाचन चैत २२ गते हुने

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा २२ गते निर्वाचन गर्ने निर्णय प्रस्ताव गरिएको रास्वपाका सांसद प्रकाश चन्द्र परियारले जानकारी दिए।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अरजुन नरसिंह केसीको अध्यक्षतामा बसेको बैठकले भोलि बस्न लागेको पहिलो संसद बैठकमा दलका नेताहरूले धाराणा राख्ने समयसीमा निर्धारण गर्ने पनि प्रस्ताव गरेको छ।

Untitled
Untitled
Untitled