२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काठमाडौंका तात्कालीन सीडीओ रिजाल पक्राउ

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौंका तात्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बिहान पक्राउ गरेको हो ।

भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ रहेका रिजालमाथि आन्दोलनकारीमाथि गोली चलाउन आदेश दिएको आरोप लागेको छ ।

उक्त घटनासम्बन्धी छानबिनका क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Untitled
Untitled
Untitled