२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवार सवार विमान दुर्घटना, सबैको निधन

Untitled
Untitled
Untitled

एजेन्सी, भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवार सवार विमान दुर्घटनामा पर्दा विमानमा सवार सबैको निधन भएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

विमानबाट पवार मुम्बईबाट बारामती जाँदै गरेको र बारामतीमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

विमानमा पवारका साथै उनका पर्सनल असिस्टेन्ट, सुरक्षाकर्मी र विमान दलका सदस्य सबैको मृत्यु भएको बताइएको छ ।

Untitled
Untitled
Untitled