२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एमाले अध्यक्ष ओलीले दर्ता गराए झापा–५ बाट उम्मेदवारी

Untitled
Untitled
Untitled

दमक, रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भिड्न एमालेका अध्यक्ष केपी ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

रास्वपाले बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।

यो निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ ।

Untitled
Untitled
Untitled