२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बिषेश पक्षधरले गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर जानेसहित ८ बुँदे प्रस्ताव पठाइयो देउवा पक्षलाई

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदा प्रस्ताव गरेको छ ।

प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानेलगायत छन् ।

Untitled
Untitled
Untitled