२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पृथ्वीजयन्ती तथा एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको जलपान कार्यक्रममा पुगिन् प्रधानमन्त्री कार्की

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको जलपान कार्यक्रमा सहभागी भएकी छन्।

कार्यक्रममा प्रधानमन्त्री कार्कीसँगै सञ्चारमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेताहरू तथा राप्रपाका नेता–कार्यकर्ताहरू सहभागी भएका छन्।

राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हरेक वर्ष पुस २७ गते जलपान कार्यक्रम आयोजना गर्दै आएको छ।

Untitled
Untitled
Untitled