२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र दाहाल छलफलमा

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको बैठक शुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ।

छलफल आगामी फागुन २१ गते हुन प्रतिनिधिसभा निर्वाचनका विषयमा केन्द्रित छ। देउवा, ओली र दाहाल जेन–जी आन्दोलनपछि पहिलो पटक बालुवाटार पुगेका हुन्।

Untitled
Untitled
Untitled