२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काठमाडौँमा एमालेले शक्ति प्रदर्शनसहित जनसभा गर्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा एमालेले आज काठमाडौँको प्रदर्शनीमार्गमा बागमती प्रदेश कमिटीको आयोजनामा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ गर्न लागेको छ।

संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रूपमा गठन भएको भन्दै विरोधस्वरूप जनसभा आयोजना गरिएको एमाले नेताहरूले बताएका छन्।

नेता महेश बस्नेतले आजको सभामा करिब ६० हजार सहभागी उतारिने दाबी गरेका छन्। यसअघि एमालेले नेसनल भोलेन्टियर फोर्स गठन गरेको थियो।

Untitled
Untitled
Untitled