२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विप्लवको नेकपा माओवादी निर्वाचन आयोगमा दर्ता , चुनाव चिह्न गुलाबको फूल

Untitled
Untitled
Untitled

काठमाण्डू, नेत्रविक्रम चन्द ‘विप्लव’ आगामी फागुन २१ गतेको चुनावमा सहभागी हुने भएका छन्।

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ।

विप्लवलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिएको छ। दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न लिन विप्लवलगायत नेताहरु बाजागाजासहित आज निर्वाचन आयोग पुगेका थिए।

Untitled
Untitled
Untitled