२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

व्यवस्था परिवर्तन नभएसम्म मेचीदेखि महाकालीसम्म ठप्प हुन्छः ब्यावसायी प्रसाईं

Untitled
Untitled
Untitled

काठमाण्डू, व्यवसायी दुर्गा प्रसाईंले मेचीदेखि महाकाली ठप्प पार्ने दाबी गरेका छन् ।

७ मंसिरदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका उनले व्यवस्था परिवर्तन नभएसम्म मेचीदेखि महाकाली ठप्प पार्ने दाबी समेत गरेका हुन् ।

आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले नेपाल प्रिमियर लिग (एनपीएल) का कारण आन्दोलन नरोक्ने बताए ।

उनलेले भने, ‘व्यवस्था परिवर्तन नभएरसम्म छ्याप्पै महेन्द्र राजमार्गमा बस्ने हो । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दोकान–व्यवसाय बन्द हुन्छ ।

थपक्क घरमा बस्ने र क्रिकेट हेर्ने । बाटामा नआउने ।’

Untitled
Untitled
Untitled