२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सरकारसँग वार्ताका लागि ‘नो केबलकार’ समूहले बनायो अर्को समिति

Untitled
Untitled
Untitled

विराटनगर, ‘नो केबलकार’ समूहले सरकारसँग वार्ताको लागि फेरि वार्ता टोली बनाएको छ ।

‘मुक्कुमलुङ तासेस् प चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समिति’ ले सरस्वता सिंगकको नेतृत्वमा १० सदस्यीय वार्ता टोली गठन गरेको हो ।

अन्तरदलीय संघर्ष समितिमा १३ वटा पहिचानवादी संस्था र ११ वटा दल आवद्ध छन् । सरकारद्वारा गठित वार्ता टोली ले २ दिन अघि पनि वार्ताका लागि आह्वान गरेको थियो ।

जसमा राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोदेखि, पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावतीसम्म छन् ।

Untitled
Untitled
Untitled