पूर्वाधार विकास समितिको बैठक बस्दै, जलस्रोत विधेयकमाथि छलफल गरिने
Sanchargram
२०८१ माघ २६ शनिवार ०९:२५
784
shares
काठमाण्डू, प्रतिनिधिसभाअन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक आज पनि बस्दैछ ।
सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
पूर्वाधार विकास समितिको बैठक शुक्रबार पनि बसेको थियो ।