२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

काठमाडौँको ठमेलस्थित गेस्टहाउसमा रसुवाकी २१ वर्षकी युवती मृत फेला

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौँ महानगरपालिका २६ ठमेलमा स्थित ड्रंकेन इन गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेको छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दका अनुसार रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समीरा तामाङ गए राति मृत अवस्थामा फेला परेकी हुन्।

उनी बसेको कोठाभित्रै मृत फेला परेपछि प्रहरीले अनुसन्धान गरिरहेको चन्दले बताइन्।

Untitled
Untitled
Untitled