२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

फोटोमा वडादसैँ सुरु भएसँगै काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कबाट गाउँ जानेहरूको भीड

Untitled
Untitled
Untitled

काठमाण्डू, हिन्दूहरूको महान पर्व वडादसैँ सुरु भएसँगै काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कबाट गाउँ जानेहरूको भीड बढेको छ ।

बाढी र पहिरोका कारण राजमार्गहरू असहज भएपनि गाउँ जानका लागि बिहानैदेखि यात्रुहरूको चहलपहल देखिन्छ ।

सरकारले सोमबारदेखि नै रुट परमिट खुला गरिदिएपछि व्यवसायीहरुले जोखिम मोलेरै भएपनि सवारी साधनहरु संचालनमा ल्याएका छन् ।

यात्रुहरु उत्साह र त्रासकाबीच यात्रामा निस्किएका छन् । यसपालीको दसैँमा १८ लाखभन्दा बढी मानिसहरूले काठमाडौं छाड्ने अनुमान गरिएको छ ।

 

Untitled
Untitled
Untitled