२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

Untitled
Untitled
Untitled

काठमाडौँ, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी ( तस्करी ) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा केही समयअघि भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

Untitled
Untitled
Untitled