२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रियसभा उमेदवारबारे छलफल हुने

Untitled
Untitled
Untitled

काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार छनोटका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई आग्रह गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Untitled
Untitled
Untitled