२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एनसेलविरुद्ध नेविसंघको प्रदर्शन

Untitled
Untitled
Untitled

काठमाडौं, एनसेलको सेयर बिक्रीको विरोधमा सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ प्रदर्शनमा उत्रिएको छ ।

नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ समितिले एनसेलको विवादास्पद सेयर बिक्रीविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको हो ।

एनसेल बिक्रीमा करछली भएको निष्कर्षसहित नेविसंघले पद्मकन्या क्याम्पसमा भेला भएर प्रदर्शन गरेको हो ।

विद्यार्थीहरु प्लेकार्ड बोकेर प्रदर्शन गर्दै बागबजार, तीनधारा जमल हुँदै शान्तिबाटिका पुगेका थिए ।

Untitled
Untitled
Untitled