२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

Untitled
Untitled
Untitled

काठमाण्डू, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धिकरण विभागले जारी राखेको एउटा मुद्दाका क्रममा संलग्नता देखिएपछि शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी०ले काठमाण्डौबाट पक्राउ गरेको हो ।

युवा व्यवसायी दीपक भट्टको विषयमा जारी अनुसन्धानमा शंकर अग्रवाल समेत तानिएका हुन् ।

शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिंग्स र जगदम्बा समूहका दर्जनौं उद्योग तथा कलकारखाना सञ्चालित छन् ।

Untitled
Untitled
Untitled