२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको स्थान चन्द्रागिरि

Untitled
Untitled
Untitled

काठमाण्डू, चन्द्रागिरी नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।

चन्द्रागिरि नगरपालिका नेपालको बागमती प्रदेश काठमाडौं जिल्लाको पश्चिमतर्फ रहेको छ । यस नगरपालिका काठमाडौं जिल्लाभित्रको सबभन्दा ठूलो नगरपालिका हो ।

२०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाणभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गाविसहरू यसमा गाभिएका थिए।

Chandragiri Municipality Office | rüflu ...

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चन्द्रागिरी नगरपालिकाको कुल जनसङ्ख्या १,३६,८६० रहेको छ भने यहाँ ३५,९९४ घरधुरी रहेका छन् ।

ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको स्थान चन्द्रागिरि नगरपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ।

प्रदेश नं ३ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र चन्द्रागिरि विकास मञ्चद्वारा आज यहाँ आयोजित ‘हाइकिङ’ उद्घाटन कार्यक्रममा प्रदेश–३ का पर्यटनमन्त्री अरुण नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न पर्यटन क्षेत्रको विकास हुनु आवश्यक रहेको बताए।

चन्द्रागिरिलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने – Tourism News Portal of Nepal

‘मुलुकको समृद्धिको आधार पर्यटन हो, पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार विभिन्न कार्ययोजना बनाएर अगाडि बढिरहेको छ,’ उनले भने, ‘चन्द्रागिरि नगरपालिका प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ।’

Our News Crewलहानको राजाजी डाँडा पर्यटकीय गन्तव्य - Our News Crew

प्रदेश नं ३ उद्योग पर्यटन वन तथा वातावरण समिति सभापति रमा आलेमगरले पर्यटनको विकाससँगै स्थानीय क्षेत्रमा पनि रोजगारी सिर्जना हुँदै जाने भएकाले यसको विकासका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए।

Industry News of Nepal | चन्द्रागिरि नगरपालिका: पर्यटन विकासको आधार र नगरको भूमिका

उनले पर्यटन विकासले चन्द्रागिरि क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा टेवा पुग्ने उल्लेख गरे।

चन्द्रागिरि क्षेत्रका २०० व्यक्ति हाइकिङमा सहभागी भएको चन्द्रागिरि विकास मञ्चका सदस्य श्रीहरि थापाले जनाए।

नजिकको पर्यटकीय गन्तव्य | Nagarik News

चन्द्रागिरिको पर्यटकीय क्षेत्र दहचोक–इन्द्रदह–काजी कालु पाँडे समाधिस्थल–झाँगाझिटी–बाँडभञ्ज्याङको मसिनेसम्म हाइकिङ गरिएको थियो।

चन्द्रागिरि नगरपालिका कार्यालय | rüflu/L gu/kflnsF ðFs‹ly

Untitled
Untitled
Untitled