काठमाण्डू, सहकारी तथा लघुवित्त पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलामा सोमबार दिउँसो उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौँ’ भन्दै नारासमेत लगाएका छन् ।