२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक

Untitled
Untitled
Untitled

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रम (रिसेप्सन) मा सरिक हुनुभएको छ ।

उक्त समारोहमा उपराष्ट्रपति यादवले नेपालका लागि कतारका राजदूत मिशाल एमअल अन्सारीमार्फत् कतारका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । सो समारोहमा यहाँस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । रासस

Untitled
Untitled
Untitled