२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कीर्तिपुर केन्द्रबिन्दु भएर भूकम्प

Untitled
Untitled
Untitled

काठमाडौँ । काठमाडौँको कीर्तिपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १०:४६ बजे भूकम्प गएको हो ।

भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

कीर्तिपुर केन्द्रबिन्दु भएर राति गएको भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण छैन ।

Untitled
Untitled
Untitled