२०८१ असोज २२ मंगलवार | Tuesday, Oct 08 2024

मोटोपना हटाउन दैनिक व्यायामको जरुरी

Untitled
Untitled
Untitled

काठमाडाैं ।  रक्तकोषिकामा चिल्लोपन र लिपिड जम्मा गर्न वर्षौ लाग्ने गर्छ । व्यायामले मानिसमा भएका धेरै वजनका साथसाथै मधुमेहका विरामी को चयापचाय शक्तिमा वृद्वि हुने पनि वताइएको छ ।

अमेरिकाको मिसिगन विश्वविद्यालयमा भएको एक अध्ययनले दैनिक गरीने कठिन व्यायामले मानव कोषहरुमा चिल्लो पना पलाउने बताएको छ ।

प्राकृतिक चयापचाय नाम दिइएको खोजमा कोषहरुको नमूना लिइएको थियो । मोटा मानिसहरुलाई छनौट गरिएको थियो । उनीहरु हिड्नमा कठिन थिए । वजन घटाउन सर्वोत्तम उपाय दैनिकी व्यायाम बनेको थियो । पाचन प्रणाली शुद्व नहुनु एक मात्र कारक रहेको चिकित्सकहरुको भनाइ रहेको छ ।

मुटुको धमनी, फोक्सोमा समस्या रगत सफा नहुनु एक कारक रहेको बताइएको छ । मानिसले धेर कुरो खाइँदिदा स्वास्थ्यमा असर गर्ने कुरा , अझ भनौं भने शरिरमा चिल्लोपनको वृद्वि त्यसै हानिकारक मानिन्छ । मष्तिस्क, कलेजोमा निखार नहुनुको साथै इन्सुलिनको मात्रा शरिरमा बेसी देखिनु एक खराबी हो ।

मोटोपनको लागि व्यायाम ५२ जना वयस्क मानिससँग प्रश्नोत्तर गरिएको थियो । २४ जना दैनिक व्यायाम गर्थे भने २८ जना वेफुर्सदी थिए । शरिरको चिल्लो, वजन, उमेर, शरिर वजन इकाइ मापन गरिएको थियो ।

व्यायाम गर्ने मानिसहरुमा के नतिजा पाइयो भने उनीहरुको शरिरको चयापचाय सरल रहेको र पौष्टिक पदार्थ प्रचुर मात्रमा रहेको बताइएको हो । व्यायाम गर्दै जाँदा मानिसको वजन समेत वृद्वि हुने सोधको निष्कर्ष छ ।

शरिरमा चिल्लो पदार्थको वृद्वि राम्रो हो ? कोष र छालाका लागि वैज्ञानिक आधारमा चिल्लो राम्रो मानिन्छ । पेटमा हुने चिल्लो पदार्थले शरिरका अंगहरुमा फैलिने सम्भावना रहेको हुन्छ । मानव कोषहरुको वृद्वि शरिरमा हुने इन्सुलिनको काम गर्छ ।

शरिर चिल्लो हुने क्रम मानव जिनको आधारमा पनि हुने गरेको बताइन्छ । पेट, कम्परमा शरिरको चिल्लो भाग रहेको बताइन्छ । शरिरमा रहेका चिल्लो कोष मानिस बयस्क हुने क्रममा शरिरका कोषहरुमा चिल्लोपन हुने वैज्ञानिकहरुको तर्क रहेको छ ।

शारिरीक काम गर्दा होस वा पौष्टिक आहार खाने क्रममा मानिसले धेरै ध्यान पु¥याउन आवश्यक रहेको प्रकास पारिन्छ ।

बुढेशकालमा मानिसको पुरै कोषहरु चिल्लो रहेको पाइन्छ । यिनीहरु खुम्चिन्छन, तन्किन्छन् । यिनीहरुलाई शरिरबाट फाल्न पनि सकिदैन । सर्जरी वा अप्रेसनबाट मात्र चिल्लो कोष मानव शरिरबाट फाल्न योग्य हुने बताइन्छ ।

समिर न्याैपाने, एजेन्सीकाे सहयाेगमा 

Untitled
Untitled
Untitled