२०८३ जेठ २२ शुक्रवार | Friday, Jun 05 2026

राष्ट्रपति पौडेल अस्पताल भर्ना

Untitled
Untitled
Untitled

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेललाई प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना गरिएको हो।

राष्ट्रपतिलाई आज बिहान भर्ना गरिएको उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले जानकारी दिए।

Untitled
Untitled
Untitled